play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा बहुविवाह गर्ने एक जोडी पक्राउ

0

चितवनमा,साउन,२९ ।
बहुविवाहको आरोपमा चितवनमा एक जोडी पक्राउ परेको छ । रत्ननगर नगरपालिका–९ का राजेश गुरुङ र भरतपुर महानगरपालिका–१ का रश्मी सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गुरुङ हाल लायन्सचोकमै बस्दै आएका थिए । उनीहरु दुवै जनालाई राजेशकी जेठी श्रीमतीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Share.

Leave A Reply