play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलायो

0

साउन,२८ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । आज विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको छ । उनी अमेरिकी दूतावासमा पुगेका छन् ।

Share.

Leave A Reply