play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

धादिङमा बस दुर्घटना, ‘तीनको मृत्यु, २५ जना घाइते’

0

जेठ १४ । धादिङको नीलकन्ठ नगरपालिका वडा नम्बर–१० भकारेमा आइतबार एक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।दुर्घटनामा अरु २५ जनाभन्दा बढी घाइते भएका छन् ।धादिङबेसीबाट ग्रामीण भेग खहरे जाँदै गरेको ग१ख ३८०५ नम्बरको बस बाटोदेखि करिब २०० मिटर तल खसेको जनाइएको छ ।दुर्घटनास्थलमा स्थानीयले उद्धार गरेका छन् भने धादिङबेसीबाट प्रहरीको टोली त्यसतर्फ गएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply