म्यानचेस्टरको आत्मघाती आक्रमणमा संलग्नको फोटो सार्वजनिक

जेठ १४ । बेलायतमा म्यानचेस्टर अरिनामा भएको आत्मघाती आक्रमणमा संलग्न सलमान आबदीको फोटो सार्वजनिक गरिएको छ ।सीसीटीभी फुटेजको आधारमा उनको फोटो सार्वजनिक गरिएको हो । घटना लगत्तै बेलायतको बिभिन्न स्थानमा खोजतलास गरी केहीलाई हिरासतमा लिइएको छ ।बेलायतको म्यान्चेस्टरको एक कन्सर्टमा आईएसले गराएको आत्मघाती विस्फोटमा २२ जना मारिएका थिए भने ६४ जना घाइते भएका थिए ।अमेरिकी … Continue reading म्यानचेस्टरको आत्मघाती आक्रमणमा संलग्नको फोटो सार्वजनिक