play_circle_outline On Air

रिक्वोस्ट डट कम

play_circle_outline On Air

रिक्वोस्ट डट कम

शिरीषको तीज गीत सार्वजनिक

0

साउन ४ ।
लोक तथा दोहोरी गीत गायक शिरीष देवकोटाको ‘आँगनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो साकुरा मल्टिमिडिया हाउसले हिजो राति युट्युवमार्फत् सार्वजनिक गरेको हो । गीतमा स्वर शिरीष देवकोटा र गीता सेञ्चुरीको रहेको छ । गीतको शब्द र संगीतको पाटो पनि देवकोटाले नै सम्हालेका छन् । गीतको म्युजिक भिडियोमा अर्जुन गिरी, सम्झना बुढाथोकी, लगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन भने स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी छिन् ।
करिब १० मिनेट लामो गीतमा देवकोटाले दीदी र भाइबीचको संवादलाई प्रस्तुत गरेका छन् ।

पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://youtu.be/atPdZeI2a-4

 

Share.

Leave A Reply