play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

विश्वकप क्रिकेटको उपाधिका लागि इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड ब्याटिङ गर्दै

0

असार,२९ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच खेल भईरहेको छ । लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ भने इंग्ल्याण्डले सुरुवातमा बलिङ गरिरहेको छ ।  आज दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यसैले यस खेल जित्ने टोली विश्वकपको नयाँ च्याम्पियन बन्ने छ । फाइनलमा घरेलु टोली इंग्ल्याण्ड निकै बलियो देखिन्छ । विगतको प्रर्दशनले समेत न्युजिल्याण्डलाई बलियो अवस्थामा देखाउँछ । तर, सेमिफाईनलमा अष्ट्रेलियालाई हराएको इंग्ल्याण्ड उच्च मनोबलमा हुनेछ ।

Share.

Leave A Reply