play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

ओजस्वी इलेक्ट्रोनिक्स संचालनमा

0

भरतपुर २८ असार ।
भरतपुर १२ नौरंगेमा ब्लु स्टार एसीको आधिकारिक बिक्रेताको रुपमा ओजस्वी इलेक्ट्रोनिक्स एण्ड सर्भिर सेन्टर संचालनमा आएको छ । भारतीय ब्लु स्टार ब्राण्डका इलेक्ट्रोनिक्स सामग्रीको बिक्रि बितरण गर्ने गरि ओजस्वीको सुरुवात भएको हो । रु पचिस लाखको लगानीमा सर्भिस सेन्टरको सुरुवात गरिएको संचालक प्रतिक पन्तले बताए । घरायसी प्रयोजनका बिधुतिय सामाग्री एइर कुलर, वाटर कुलर , मिक्चर, ओभन, चुल्हो लगाएतका सामग्री समेत बिक्रि गरिने संचालक पन्तको भनाइ छ । उनका अनुसार देशमा नै उधमसिलताको बिकास गर्ने गरि ब्यबसाय संचालन गरिएको हो । प्रतिक पन्त र विकास पाण्डे आपसमा साझेदार भई ब्यबसायको सुरुवात गरेका हुन् ।

Share.

Leave A Reply