play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र ट्रिपर ठोक्कियो, १२ जना घाइते

0

चितवन,असार २८ ।
चितवनको इच्छाकामना गाँउपालिका ३ चुम्लिङटार नजिक पृथ्वी राजमार्गमा बस र ट्रिपर एक आपसमा ठक्कर खाँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट दाङतर्फ जाँदै गरेको ना ७ ख ६५४४ नम्बर बस र मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ३०३४ नम्बरको ट्रिपर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । घाइते सबैको स्थानिय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Share.

Leave A Reply