play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख ४ लाख घुससहित पक्राउ

0

असार,२७ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्त बहादुर लामालाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सामुदायिक वनको काठको छुटपूर्जी दिलाईदिने भन्दै उनले घुस लिएको अख्तियारको सुर्खेत कार्यालयको दावी छ । अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले लामा पक्राउ परेको पुष्टी गरे ।

Share.

Leave A Reply