play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

रुसको सैन्य शिविरमा रहेको पनडुब्बीमा आगलागी,१४ जनाको मृत्यु

0

असार,१८ ।
रुसको एक सैन्य शिविरमा रहेको पनडुब्बीमा आगलागी हुँदा कम्तिमा १४ जना सैनिकको मृत्यु भएको छ । सेवेरोमोस्र्क शहर नजिकैको सैनिक शिविरमा रहेको पनडुब्वीमा आगलागी भएको हो । रुसी रक्षा मन्त्रालयले पनडुब्बीमा भएको आगलागीका कारण यसमा कार्यरत कर्मचारीको मृत्यु भएको जनाएको छ । जहाजमा आगलागी भएपछि निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर उनीहरुको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताएका छन् ।

 

Share.

Leave A Reply