play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा

0

असार,८ ।
अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पारमाणविक क्रियाकलापमा आफूलाई नसुधारेको भन्दै केही महत्वपूर्ण विषयमा थप प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्व परिवर्तन नभएसम्म आर्थिक दबाब सिर्जना गरिराख्ने समेत बताएका छन । केही महत्वपूर्ण विषयमाथिको प्रतिबन्ध द्रुत गतिमा कार्यान्वयन हुने गरी आफू अघि बढ्ने उनको भनाई छ । अन्तर्रा्ष्ट्रिय स्तरमा लगाइएको प्रतिबन्धको इरानले सीमा तोड्दै परमाणु कार्यक्रमलाई बढावा दिएको भन्दै अमेरिकाले यस्तो कदम चालेको हो ।

Share.

Leave A Reply