play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

प्रधानमन्त्रीले गुठी विधेयकबारे पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राख्ने

0

असार,३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक, युरोप भ्रमण र समसामयिक राजनीतिबारे पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्नुहुनेभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे पत्रकार सम्मेलन तय गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । संसदमा आफ्ना कुरा राख्ने तयारी भए पनि त्यहाँ कांग्रेसको अवरोधले राख्न नपाएपछि पत्रकार सम्मेलनमार्फत जनतामाझ आफ्ना धारणा राख्न लागिएको अधिकारीले जानकारी दिनुभयो । संसदमा आफ्ना कुरा राख्न नपाउनुभएकोमा प्रधानमन्त्रीले दुःख व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply