play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र अफगानिस्तान भिड्दै

0

असार,३ ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डको म्यान्चेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । ओल्ड ट्राफोर्डमा इंग्ल्याण्ड अफगानिस्तानलाई पराजित गर्दै चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ४ खेलमा ३ जित र १ हार व्यहोरेको इंग्ल्याण्डको ६ अंक रहेको छ ।

Share.

Leave A Reply