play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

भरतपुरको अपडेट

0

जेठ ९, भरतपुर महानगरपालिकामा एमालेका अग्रता अझै कायम रहेको छ । अहिलेसम्मको मतगणना अन्ूसार एमालेका देबि ज्ञवालिले ३ हजार ७ सय ५७ मतको अग्रता कायम राख्नुभएको छ । ज्ञवालिले २६२२६ मत ल्याउनूभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धि माओबादि केन्द्रकि मेयरकि उमेदवार रेणु दाहालले २२४६९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरि उपमेयरमा भने नेपालि काङग्रेसले अग्रता कायम गरेको छ । उमेयरमा काङग्रेसले २५९८६ ,एमालेले २३५४७ मत ल्याएका छन ।अहिले वडा नम्बर १३ को ६०० मतगणना हुदा सम्ममा माओबादीको वडा अध्यक्षमा २८९,एमालेले १६५ र नेपाली कांग्रेसले ९९ मत प्राप्त गरेका छन्

Share.

Leave A Reply