play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

विश्वकप क्रिकेटमा वेष्ट इण्डिज र इंग्ल्याण्ड भिड्दै

0

जेठ,३१ ।
आईसीसी विश्वकप क्रिकेटमा आज वेष्ट इण्डिज र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम आज साउथह्याम्प्टनको द रोस बल मैदानमा प्रतिस्पर्धाका लागि उत्रन लागेका हुन् । खेल नेपाली समय अनुसार सवाँ ३ बजे सुरु हुनेछ । विश्वकपको प्रबल दाबेदार इंग्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो । उसले दोस्रो खेलमा पाकिस्तानसंग अप्रत्यासीत हार ब्यहोरेको थियो । तर बंगलादेशविरुद्व शानदार जित सहित इंग्ल्याण्ड लयमा फर्किएको थियो ।

Share.

Leave A Reply