play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

पूर्वशिक्षामन्त्री तथा माडीका स्थानीय धनिराम पौडेलको निधन

0

जेठ ३१, पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ ।पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।पौडेलको बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेकपा नेता पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री थिए । सक्रिय राजनीतिमा रहेका पौडेल हाल नेकपाको केन्द्रीय सदस्यको भूमिकामा थिए ।

Share.

Leave A Reply