play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

असार १ गतेदेखि लागुहुने गर।ी सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो

0

काठमाण्डौं, जेठ ३० गते । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातको भाडा अधिकतम् १२ प्रतिशतसम्म वृद्धि गरिएको हो। ‘पेट्रोलियम पदार्थदेखि अन्य सबै कुराको अध्ययन गरेर वैज्ञानिक भाडा दर निर्धारण गरिएको हो’, यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले थाहाखबरसँग भने, ‘लामो छोटो रुट हेरेर १० देखि १२ प्रतिशको बीचमा भाडा वृद्धि भएको छ।’ २०६९ सालदेखि सार्वजनिक सवारीको भाडा वृद्धि भएको थिए। करिब ७ वर्षपछि सरकारले भाडा बढाएको हो ।

Share.

Leave A Reply