नवजात शिशु बचाउन भरतपुर अस्पताल
जेष्ठ ९, भरतपुरको सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापनासँगै नवजात शिशुको अकालमै मृत्यु हुने दर घटेको छ । काठमाडौँको थापाथली प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा एक वर्षमा सरदर १२ हजार शिशु जन्मने गर्छन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार नवजात शिशुमध्ये पाँचदेखि १० प्रतिशतलाई शिशु … Continue reading नवजात शिशु बचाउन भरतपुर अस्पताल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed