play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

विश्वकप क्रिकेटमा दक्षिण अफ्रीका र वेस्ट ईन्डिज भिड्दै

0

जेठ,२७ ।
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रीका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार सवाँ ३ बजे सुरु हुनेछ । सुरुवाती तीन खेल हारेर दबाबमा आएको दक्षिण अफ्रीकालाई साउथह्याम्टनमा जित निकाल्दै प्रतियोगितामा फर्कने अवसर प्राप्त छ । खेलको सही योजना बनाउन नसक्दा अफ्रीकी टिम प्रतियोगितामा निरन्तर असफल छ । सुरुवातका तीन खेल हारेर टिम आफै समेत ठुलो दबाबमा आएको छ । उसैपनि लगातारको पराजयले दक्षिण अफ्रीकी टिमको भविष्य जोखिममा छ । मुख्य बिषय अफ्रीकी टोलीको हार भन्दा पनि उनीहरुले खेल्ने तरिकाले चिन्ता थपिदिएको छ ।

Share.

Leave A Reply