प्रधानमन्त्री दाहालले आज राजीनामा दिने
जेष्ठ ९, प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिनुहुने भएको छ । दिउँसो संसद बैठकमा बिशेष संम्बोधनसंगै प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुने बताइएको छ । प्रधानमन्त्रीको सम्बोधन तय भएपछि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको छ । कंग्रेससँगको गठबन्धन गर्दा भएको सहमति अनुसार प्रधानमन्त्री दाहालले पद छाड्न लाग्नुभएको हो । संसदमा गर्ने … Continue reading प्रधानमन्त्री दाहालले आज राजीनामा दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed