play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

मिडिया विधेयक शंसोधन हुने नेम्वाङले दिए आस्वसन

0

जेठ,८ ।
पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले मिडिया विधेयक शंसोधन हुने आस्वसन दिनुभएको छ । संसदमा दर्ता भएको प्रस्तावित मिडिया विधेयक संशोधन गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका प्रतिनिधीहरुसँग कुरा गर्दै उहाँले यस्तो आस्वशन दिनु भएकोे हो । अहिले सरकारले मिडिया बिरोधि बिधेयक ल्याएको भन्दै पत्रकारहरु आन्दोलनरत छन् । नेपाल पत्रकार महासंघले पूर्व सभामुख एवं सत्तारुढ नेकपाका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङलाई सो बिधेयक शंसोधनका लागि आज ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल लगायतको टोली पुगेको थियो । महासंघले सरकारको विधेयकप्रति असन्तुष्ट जनाउदै आन्दोलन जारी रहेको पनि बताएको छ ।

Share.

Leave A Reply