play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

भरतपुरको तोरीखेतमा एक बेवारिसे शव फेला

0

चितवन, जेठ, ८ ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेतमा एक बेवारिसे शव फेला परेको छ । बिहान ९ बजेको समयमा स्थानीहरु घाँस काट्न जादा मकैबारीमा शव देखेका थिए । त्यस लगतै स्थानियले प्रहरीलाई खबर गरेका थिए । सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनको टोली त्यहाँ पुगेर अनुुसन्धान थालेको छ । अन्दाजी ३६÷३७ बर्षको देखीने उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Share.

Leave A Reply