play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

अपडेट: त्रिशुली नदीमा बस खस्दा ३ जनाको मृत्यु

0

जेठ ०५, धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ३ यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रीबस जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply