play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

चितवनमा भुकम्पको धक्का महसुस

0

चितवन,जेठ,३ ।

चितवनमा भुकम्पको धक्का महशुस गरिएको छ । दिउसो २ बजेर ९ मिनेटमा धक्का महशुस भएको हो । भुकम्प गएपछि सर्वसाधारण आत्तिदै घरबाहिर निस्किएका थिए ।

Share.

Leave A Reply