play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ह्विल चेयर क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित

0

ह्विल चियर एसिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

पहिलो पटक भएको एसिया कप ह्विल चियर कपमा नेपाल यसअघि बुधबार भारतसँग पराजित भएको थियो । आजै, हुनै दोस्रो खेलमा राइभल टोली भारत र पाकिस्तानले खेल्दैछन् ।

Share.

Leave A Reply