play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

काठमाडौंको कालोपुलमा आज आझ २० वर्षीय युवतीमाथि एसिड प्रहार

0

जेठ ०१, काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।आज साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Share.

Leave A Reply