play_circle_outline On Air

मनको मझेरी

play_circle_outline On Air

मनको मझेरी

खोलामा डुवेर माडीमा एक महिलाको मृत्यु

0

जेठ ०१, पौडी खेल्ने क्रममा खोलामा डुवेर एक महिलाको ज्यान गएको छ ।माडी नगरपालिका ५ कीअन्दाजी ३० बर्षिया सुमित्रा दराईको आज दिउँसो खोलामा डुवेर ज्यान गएको प्रहरीले जनाएको छ । साथीहरुसगँ पिकनिक गएकी दराईको आज दिउसो करिव २ वजे ज्यान गएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरिक्षक उमेश कोईरालाले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय माडीका प्रहरी नायब निरिक्षक कोइरलासहितको टोली घटना स्थलमा रहेको छ ।

Share.

Leave A Reply