play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

सुनचाँदीको भाउ बढ्यो

0

बैशाख, २५ ।
छापावाल सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो भने तोलामा ५९ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको भाउ ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी पनि बुधबार ५ रुपैयाँले बढेर तोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Share.

Leave A Reply