play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

भरतपुरमा एमालेको अग्रता कायमै

0

जेठ ६ , चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीले ५ सय ४७ मतको अग्रता बनाउनु भएको छ । कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिनुभएको हो । उपमेयरमा भने कांग्रेसको अग्रता कायमै रहेको छ ।भरतपुर महानगरपालिका वडा न.१० को ३००२ मत गनिसक्दा मेयरमा देवी ज्ञवालीले १६,४४७ र रेणु दहालले १५,९०० र राप्रपाका बद्रि तिमिल्सिनाले १३२४ मत ल्याउनुभएको छ । यस्तै उपमेयरमा काङग्रेसकि पार्वती शाहले १८,३०३ र एमालेकि दिव्या शर्मा आचार्यले १४३०२ र राप्रपाले १४४४ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेस ९८६ एमाले १२१९ माओबादी केन्द्र ४६४र राप्रपा ८७ मत आएको छ

Share.

Leave A Reply