play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

शाश्वतधाम नजिकै बम विस्फोट

0

नवलपुरको देवचुली नगरपालिकामा रहेको सिजी शाश्वतधाम नजिकै बम विस्फोट भएको छ । बुधवार साझ ५ ः२० बजेको समयमा शाश्वतधामको पर्खाल नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । घटनामा कुनै मानविय र भौतिक क्षती नभएको उनले बताए ।स्थानीयले विस्फोटको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल हेर्दा विस्फोट भएको देखिएपनि कुन बम विस्फोट भएको थियो भन्ने एकिन नभएको रानाभाटले बताए । घटना विप्लब समूहले गराएको प्रहरीको आशंका छ ।

Share.

Leave A Reply