मेरो आफ्नै देश नामक संस्थाद्धारा भित्ते पात्रो बिमोचन

0

चितवन, बैशाख, ३ ।
मेरो आफ्नै देश नामक  सामाजिक संस्थाले नयाँ वर्ष २०७६ सालको अवसरमा भित्ते पात्रो प्रक्राशन गरी बिमोचन गरेको छ । प्रमुख अतिथी संस्थाका सल्लाहकार कृष्ण भट्राई र संस्थाका अध्यक्ष अल्बिना सापकोटाले मेरो आफ्नै देश नामक पात्रोको संयुक्त रुपमा बिमोचन गर्नुभएको हो । सो अबसरमा संस्थालाई सहयोग गर्नुहुने बिज्ञापन दाता, विभिन्न सामाजिक संघ संस्था, अभियन्तालाई नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नुका साथै मायाको चिनो समेत वितरण गरीएको थियो ।

Share.

Leave A Reply