play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

टिकौलीमा आज राती गुडीरहेको बसमा आगलागी भएपछी

0

बैशाख ०२, पूर्वी चितवनको टिकौलीमा आज राती गुडी रहेको बसमा आगलागी भएको छ ।भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना ५ ख ३३६८ नम्बरको बसमा आगलागी भएको हो । बस गुड्दै गर्दा अचानक आगलागि भएको प्रहरीले जनाएको छ । बसमा चालक र सह चालक बाहेक कोही नभएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । बस जलेर क्षति भएको छ ।

Share.

Leave A Reply