play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

विश्वकप क्रिकेटका लागि १५ सदस्यीय भारतीय टीमको घोषणा

0

बैशाख, २ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विश्वकप क्रिकेटका लागि १५ सदस्यीय भारतीय क्रिकेट टीमको घोषणा गरेको छ । भारतीय टोलीको नेतृत्व विराट कोहलीले गर्ने भएका छन् भने महेन्द्रसिंह धोनी विकेटकिपरको भूमिका रहनेछन् । १२ औं आइसीसी विश्वकप २०१९ आगामी ३० मेदेखि १४ जुलाईसम्म इंग्ल्याण्ड र वेल्समा हुँदैछ ।

Share.

Leave A Reply