प्रेमका लागि राजघराना नै त्यागिन् राजकुमारीले
जेठ ४ । जापानकी राजकुमारीले एक सामान्य युवकसँगको प्रेममा राजघराना नै त्यागेकी छन् ।२५ वर्षीय राजकुमारी माकोले राजपरिवारको परम्पराविपरीत विवाह गरेपछि राजपरिवारबाट अलग हुनु परेको हो । उनी जापानका नरेश अकिहितोकी नातिनी हुन् ।२५ वर्षीय प्रेमी केई केमुरोसँग उनले हालै विवाह गरेको बताइएको छ । यद्यपि विवाहको औपचारिक घोषणा गरिएको छैन । दुवै केही वर्षदेखि … Continue reading प्रेमका लागि राजघराना नै त्यागिन् राजकुमारीले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed