खैरहनि नगरपालिका

खैरहनि नगरपालिकामा पनि अहिले मतगणना भैरहेको छ । अहिलेसम्म प्राप्त मतगणना अनुसार नेकपा एमालेले मेयरमा ४२१२ ,उपमेयरमा ४१९८ मत प्राप्त गरेको छ । यस्तै काङग्रैसले मेयरमा ४०८४ र उपमेयरमा ४२९६ ,माओबादि केन्द्रले मेयरमा २०५८ र उपमेयरमा १७२६ मत प्राप्त गरेको छ । खैरहनि नगरपालिका वडा नम्बर ६ को मतगणना जारी रहदाँ काङग्रेसले वडा अध्यक्षमा ७७२ … Continue reading खैरहनि नगरपालिका