भारतको छत्तीसगढमा प्रहरी–माओवादीबीच संघर्ष, १६ माओवादी लडाकु मारिए
जेठ ३ । भारतको छत्तीसगढमा प्रहरी र माओवादीबीचको झडपमा परी बुधबार १६ जना माओवादी लडाकु मारिएका छन् ।बाजापुर जिल्लानजिक संघर्ष भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।यस क्षेत्रमा लामो समयदेखि माओवादीले सशस्त्र गतिविधि चलाइरहेको छ ।गत महिनामात्र यहाँ माओवादी लडाकुले २४ जना सुरक्षाकर्मी मारेका थिए । यसपछि भारत सरकारले माओवादीविरुद्ध कडा कारबाही गर्ने जनाएको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed