नेपालले भारतसँग जेठ २३ गते मैत्रीपूर्ण फुटबल खेल्ने

जेठ ३ – नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल र भारतबिचको मैत्रीपूर्ण फुटबल जेठ २३ गते भारतको मुम्बईमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एफएफसी एशिया कप छनौटको तयारीका लागि भारतले नेपाललाई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । एशिया कप छनौटको दोश्रो चरणमा नेपालले जेठ ३० गते काठमाडौंमा यमनसँग … Continue reading नेपालले भारतसँग जेठ २३ गते मैत्रीपूर्ण फुटबल खेल्ने