माडिको वडा नम्बर ५ मा माओबादि केन्द्रको प्यानल बिजयी

जेठ ३ , माडि नगरपालिकाको वढा नम्बर ५ मा माओबादि केन्द्रका वडा अध्यक्ष रामबन्धु पोख्रेल सहित प्यानल नै बिजयि भएको छ । वडा अध्यक्षमा पोख्रलले ६५१ मत ल्याएर बिजयी हुनुभएको हो । अहिले वडा नम्बर ४ को गणना भैरहेको छ । अहिलेसम्म वडा नम्बर ४ मा पनि माओबादि केन्द्रले अग्रता हासिल गरिरहेको छ । माडिमा … Continue reading माडिको वडा नम्बर ५ मा माओबादि केन्द्रको प्यानल बिजयी