रत्ननगर नगरपालिकामा नेकपा एमालेले अग्रता हासिले गरेको छ । एमालेले मेयरमा ३७१९ र उपमेयरमा ३६४८ मत ल्याएको छ । यस्तै काङग्रेले मेयरमा ३६०१ मत ल्याएर दोस्रो स्थानमा रहदाँ ,उसले उपमेयरमा भने ३४३५ मत ल्याएको छ ।
यस्तै माओबादि केन्द्रले भने मेयरमा १०२० र उपमेयरमा ११२० मत ल्याएको छ । अहिलेसम्म वडा नम्बर १ , २ र १६ को मतगणना सकिएको छ भने वडा नम्बर ३ र १५ को मतगणना जारी रहेको छ ।
रत्ननगर नगरपालिका
0
Share.