play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

हेटौँडाको एक गेस्ट हाउस परिसरमा युवक मृत फेला

0

मकवानपुर,चैत,२ ।
हेटौँडास्थित एक गेस्ट हाउस परिसरमा आज बिहान युवक मृत फेला परेका छन् । कैलाश गाउँपालिका उनी हेटौँडा १० बसपार्क्स्थित रत्न होटलमा बास बस्न गएका थिए । बिहान २ बजेतिर छतबाट खसेको अबस्थामा उनी भेटिएको बताइएको छ । वडा नं ३ कालिकाटारका युवक श्रीदास रिजालको मृत्यु भएको हो । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । भेटिए लगत्तै अस्पताल लगिए पनि मृत घोषित गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Share.

Leave A Reply