play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पहिलो हाफमा माल्दिभ्सविरुद्ध श्रीलंका २-० गोलले अगाडि

0

चैत्र, १ ।

विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप फुटबल अन्तर्गत श्रीलंकाले पहिलो हाफमा माल्दिभ्सविरुद्ध २-० गोल अग्रता लिएको छ । पहिलो गोल दोस्रो गोल श्रीलंकाकी जर्सी नम्बर मोहमद चलानी कुमारी एका नायकेले गोल गरेकी हुन ।

Share.

Leave A Reply