play_circle_outline On Air

फेसबुक डट कम

play_circle_outline On Air

फेसबुक डट कम

नारायणगढको शहिदचोक र लायन्सचोकको बीचमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

0

चितवन, फागुन, ३० ।
चितवनको नारायणगढस्थित शहिदचोक र लायन्सचोकको बीचमा बमजस्तै देखिने शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । कृषि विकास बैँक अगाडि फुटपाथको चौतारामा बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए पनि त्रसित पार्नकालागि रङगको बटाभित्र तार निकालि सेतो प्लास्टिकले बेरीएको अवसथामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । शंकास्पद वस्तु देखेपछि बाटो हिड्ने बटुवा र सर्वसाधारण त्रसित भएका थिए ।

Share.

Leave A Reply