play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

साफ महिला च्याम्पियनसिपमा बंगलादेश र भुटान भिड्दै

0

फागुन ३० ।
मोरङको विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपअन्तर्गत बिहीबार बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि आयोजक टिम नेपालसँग फराकिलो गोल अन्तरले पराजित भुटान आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग आमनेसामने भएको छ । भुटान नौ वर्षे साफको इतिहासमा पहिलो जितको खोजीमा हुनेछ । ‘ड्रागन गर्ल्स’को उपमाले परिचित भुटानी टोलीले सन् २०१० यता बंगलादेशसँग तीन पटकको सामना गर्दै तीनै पटक पराजित भएको छ ।

Share.

Leave A Reply