सुरक्षा परिषद्द्वारा निन्दा ब्यक्त

२ जेठ । केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । लामो समयदेखि राजनीतिक रुपमा अस्थिर रहेको र हिंसाग्रस्त केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय समूहः मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टाबिलाइजेसन मिसन इन द सेन्ट्रल … Continue reading सुरक्षा परिषद्द्वारा निन्दा ब्यक्त