play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

ठोरीका रोहित बने मिष्टर प्रिटिन नेपाल

0

पर्साको ठोरीमा जन्मिएका रोहित तिमिल्सिना यस बर्षका मिष्टर प्रि टिन नेपाल भएका छन । १७ बर्षका रोहित अहिले कक्षा १२ को परिक्षाको तयारी गरिरहेका छन ।


चितवनका सप्तगण्डकी क्याम्पसमा उनले व्यवस्थापन संकायमा अध्ययन गरिरहेका छन ।
उनले मिष्टर प्रिटिन नेपाल भएसंगै आगामी बर्षको लागी अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएका छन । सिंगापुरमा हुने सो प्रतियोगितामा उनले नेपालको तर्फवाट प्रतिनिधित्न गर्ने भएका छन ।
खेलकुदमा रुचि राख्ने रोहितलाइ फुर्सदको समयमा पुस्तक पढ्नमा रुचि रहेको छ । अहिले य्ुवा प्स्तामा सामाजिक सञ्जाल दुरुपयोग भएकामो दुख व्यक्त गदै आफु यस बिषयमा युवालाइ सचेत गराउन लागि पर्ने बताए । साथै आफ्नो जन्मस्थल ठोरिमा सचेतनाको काममा लाग्ने पनि उनले जिकिर गरे ।

Share.

Leave A Reply