play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

आज प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै

0

फागुन ०२, प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुसार ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

Share.

Leave A Reply