अमनचोकमा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते

0

माघ २९, भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि आज साझ एकजना घाइते भएका छन ।साझ साढे ७ बजे बिशालचोक तर्फ जादै गरेको ना ६ प ७८३३ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको अमनचोकमा बिग्रिएर रोकिराखेको ना १ त ९३५० नम्बरको ट्याक्टरमा ठोक्किदा सो दुर्घटना भएको थियो ।दुर्घटनामा परि ३४ बर्षीय निमा पाख्रिन गम्भीर घाइते भएका छन् उनको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

Share.

Leave A Reply