play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

उज्यालोसंगको सहकार्यमा सिनर्जीमा पुन: कायाकैरन र नेपाल दर्पण

0

माघ २९, चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जले उज्यालो ९० नेटवर्कको कायाकैरन र नेपाल दर्पण पुन बजाउने भएको छ ।श्रोताहरुमा निकै लोकप्रिय कायाकैरन र नेपाल दर्पण सिनर्जी एफएमले केहि बर्ष अघि सम्म बजाउदै आएको थियो

उक्त समाचारमुलक प्रस्तुति भोलि देखि प्रसारण गर्न लागेको एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले जानकारी दिनुभयो। हरेक दिन बिहान ६ बजे कायाकैरन र राति ८ बजे नेपाल दर्पण सुन्न सक्नु हुनेछ।

Share.

Leave A Reply