play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

प्रेम दिवसको अवसरमा गायक शिव परियारको “तिमि नै मेरो सास ”

0

माघ २७, चितवन,

नेपाली सुगम संगीतका लोकप्रिय गायक शिव परियारको नयाँ गीत “तिमि नै मेरो सास हौ” को भिडियो सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर आफ्नो दर्शक तथा स्रोताका लागी गित उपहार भए गायक परियारले बताए । शिव परियारकाको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द , आशिष अविरलको संगीत तथा एरेन्ज रहेको छ । गीतको भिडियो बुद्ध थापाले छायांकन गरेका छन् ।भने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बिकाश धमलाले सम्पादन गरेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । सुहाना क्रियसनको प्रस्तुति रहेको भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।गीतमा आसुको अर्थ बाट चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् । यस अघि पनि शिव परियारकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केहि समयमै १ करोड बढि भ्युज पाएको थियो ।

भिडियो यहाँ 

https://youtu.be/-T5gx5yHn5E

Share.

Leave A Reply