भक्तपुरका दुई नगरपालिकामा मतगणना सुरु, चाँगुनारायणमा विवाद
जेठ १ – भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि यी दुई नगरपालिकामा मतगणना भइरहेको हो । भक्तपुर नगरपालिकामा पनि मतगणनाको तयारी भएको छ । यस्तै चाँगुनारयण नगरपालिकामा भने मतगणनामा विवाद भएको छ । मादल चिन्ह नभएको मत पत्र वितरण गरेको भन्दै नेपाल मजदुर किसान पार्टी नेमकिपाले … Continue reading भक्तपुरका दुई नगरपालिकामा मतगणना सुरु, चाँगुनारायणमा विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed